बैशाख २० गोरखा। जिल्लाको उत्तरी प्रोक गा.वि.स.को कालताल क्षेत्रको जैविक विविधता र जडिबुटीबारे अध्ययन गर्न नाष्टका वैज्ञानित त्यस क्षेत्रमा पुगेका छन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) का वैज्ञानिकहरले प्रोकको कल्छुमन ताल (कालताल) क्षेत्र वरपर वैज्ञानिक अनुसन्धान सुरु गरेका हुन्।जडिबुटी, बनस्पति र विरुवा भित्र हुने जीवाणुको अध्ययन टोलीले गरिरहउको टोली प्रमुख तथा नाष्टका वरिष्ठ बैज्ञानिक डा. प्रकाश राउतले बताउनुभयो ।बैशाख २९ गतेसम्म सोही क्षेत्रमा रहेर वनस्पतीको अध्ययन गर्ने टोलीमा डा.गुणराज बज्राचार्य, डा. विमला देवकोटा, डा. भोजराज पन्त, शिव उपाध्याय, प्रविणा राणा, पवन पराजुली, शुसील भण्डारी, देवराज देवको मनासलु संरक्षण क्षेत्र भित्र पहिलो पटक अनुसन्धान थालनी गरिएको हो ।
नाष्टको दीर्घकालीन परियोजना अनुसार अनुसन्धानको थालनी गरिएको डा. रावतले बताउनुभयो । नाष्टका दुई टोलीले यस अघि सोही क्षेत्रको अनुसन्धान गरी मनासलु संरक्षण क्षेत्रको अनुसन्धानले त्यस क्षेत्रका बारेमा थप जानकारी हुने र पर्यटन क्षेत्रको विकासका लागि योजना निर्माण गर्न सजिलो हुने बैज्ञानिकहरुले अनुसन्धानबाट तल्लाभागमा मात्र पाईने जडिबुटी जलबायु परिवर्तनका कारण हिमाली क्षेत्रमा समेत पाइन थालेका टोलीमा संग्लन डा. प्रविणा राणाले जानकारी प्रोक गाउँ विकास समितिको स्थानीय गुम्बामा बसेर अनुसन्धान टोलीले काम गरिरहेको छ ।
अनुसन्धानका लागि सबै सामग्री लगिएको टोली प्रमुख डा. राउतले जानकारी दिनुभयो ।अनुसन्धानबाट पर्यटन क्षेत्रको विकास र जडिबुटीका सम्बन्धमा नयाँ ज्ञानको विकास हुने टोलीको दावी छ ।
0 comments:
Post a Comment