Sahara Sansar

Tuesday, May 10, 2011

सगरमाथा आरोही आप्पा शेर्पाद्वारा नयाँ विश्वकीर्तिमान कायम

बैशाख २८ काठमाण्डौ । सगरमाथा आरोही आप्पा शेर्पाले सगरमाथा चढ्ने क्रममा फेरि नयाँ विश्व कर्तिमान कायम गर्नुभएको छ । आप्पाले सगरमाथामा २१ पटक पाइला टेकेर आज अर्को कीर्तिमान कायम गर्नुभएको हो । बिहान ९ बजेर १५ मिनेटमा आप्पाले सगरमाथाको चुचुरोमा पाइला हालेर नयाँ रेकर्ड कायम गर्नुभएको हो । गएराती १० बजे उहाँले चौथो आधार शिविर छाड्नु भएको थियो । बिहान उहाँले सफल रुपमा सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको सगरमाथा आधार शिविरले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae