वैशाख २३ काठमाडौं।प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार उपराष्ट्रपति परमानन्द झासँग भेटी आफ्नो विदेश भ्रमणबारे जानकारी दिनुभएको छ । प्रधानमन्त्री खनाल, अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन आजै त्यसतर्फ जान लाग्नुभएको छ । उपराष्टपतिलाई भेट्न प्रधानमन्त्री खनाल उहाँको कार्यालय कान्तिपथ पुग्नुभएको थियो ।
भेटमा देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा पनि छलफल भएको उपराष्टपति कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment