बैशाख १९ काठमाडौं। राजधानीमा जारी नेपाल पत्रकार महासङ्घको २३ औं महाधिवेशन अन्तर्गत भोलि हुने निर्वाचन अगावै सोमबार १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कोषाध्यक्षका उम्मेदवारहरु नारायण अमृत, र वीरमान शेर्पाले नाम फिर्ता लिएका हुन् । प्रतिष्ठान सदस्यबाट माधव दुलाल, शंकर खरेल र यम प्रधानले नाम फिर्ता लिएका छन् ।
दलितबाट हिरालाल विश्वकर्मा, मधेशी सदस्यबाट विजयकुमार विवेकानन्द, मध्यपश्चिमाञ्चलबाट अर्जुन गिरी, श्रीराम सिग्देल र भीमबहादुर सिंहले नाम फिर्ता लिनुभएको छ ।
0 comments:
Post a Comment