Sahara Sansar

Friday, April 15, 2011

माओवादी नेता श्रममा


गोरखाको विकट गाउँ लापुमा बत्ती बाल्नको लागि लघु जलविद्युत निर्माणमा जनश्रम गर्दै माओवादीका राज्यसमिति नेता लेख बहादुर थापा मगर । गोरखामा माओवादीले गाउँलेहरुलाई श्रममा सघाउँदै आएको छ । फोटो:राजेन्द्र न्यौपाने,साहारा संसार

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae