Sahara Sansar

Friday, April 15, 2011

छाना भएको एकमात्र काठे पुल

माओवादीले जनयुद्ध कालको २०६१ सालमा स्थानीय जनसत्ताले गाउँलेका समस्यालाई ध्यानमा राखी गोरखाको लापु र गुम्दा वीचमा रहेको नौली खोलामा बनाएको काठे पुल ।  गोरखामा रहेका पुलमा छाना हालिएको यो एकमात्र पुल हो । फोटो: राजेन्द्र न्यौपाने गोरखा ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae