एसवी गौतम
बैशाख ५ सिन्धुली।सिन्धुली जिल्लामा विभिन्न समयमा एकिकृत माओवादी र एमाले कार्यकर्ताविच भएको घटना र तिक्ततालाई अन्त्य गर्न एकिकृत माओवादि र एमालेले सयुक्त राजनैतीक सयंन्त्र वनाएका छन् । सयुक्त राजनैतिक सम्यन्त्रले सिन्धुली जिल्लामा दुई दलका कार्यकर्ता विच भएको झडप हुन नदिन विभिन्न ६ वुदे सहमती गरेको पत्रकार सम्मलेन गरी जानकारी दिएका छन् ।
पत्रकार सम्मलेनमा एकिकृत माओवादीका तामसालिङ् राज्य ईन्चार्ज अग्नी सापकोटा र एमालेका केन्द्रिय उपाध्यक्ष अशोक राईको उपस्थिती रहेको थियो । सिन्धुलीको पुरानोझागाझोली गाविस ४ र झागाझोली रातमाटा गाविस ३ मा भएका झडपका घाईतेलाई औषधी उपचार र तत्कालिन रामेछापका माओवादी जिल्ला ईन्चार्ज राजन दाहालसहित १८ जनालाई लगाईएको मुद्धा फिर्ता लिने सहमती भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । राजन दाहाललाई एमालेका महासचिव ईश्वर पोखरेलमाथी भएको आक्रमणको मुद्धा लागाइएको थियो ।
पत्रकार सम्मेलन माओवादीका पोलिटव्युरो सदस्य एवंम तामसालिङ राज्य ईन्चार्ज अग्नी सापकोटाले माओवादी र एमालेका कार्यकर्ताविच द्धन्द्ध हुनै नदिने काम सयुक्त राजतैतिक सयंन्त्रले गर्ने वताउनुभयो । माओवादी र एमालेविच सयुक्त राजनैतिक संयन्त्र निमार्णको प्रक्रिया सिन्धुली जिल्लावाट सुरु भएको माओवादी नेता सापकोटाले वताउनुभयो ।

0 comments:
Post a Comment