चैत २१ काठमाडौं । पाकिस्तानको पाजाव प्रान्तमा आज भएको दुई शक्तिशालि बम हमलामा ४० जनाको मृत्यु भएको छ । बमहमलामा परी ८० जना भन्दा बढि घाईते भएका छन् । पाजाव प्रान्तको डेरागाजि ईलाकामा हजारौं मानिसले तिन दिवसिय सालानाको अवसरमा जम्मा भएका बेला बिष्फोट गराईएको थियो ।
प्रहरी अधिकारीका अनुसार हमलाकारी पैदल आएको र पुलिसले खानतलासि लिन लाग्दा आत्मघाति बिष्फोट गराएको बताईएको छ । यसैगरी अर्का एक हमलाकारीलाई भने प्रहरीले पक्रा उगर्न सफल भएको पाकिस्तानी प्रहरीलई उदृत गर्दै बिबिसिले जनाएको छ ।

हमलाको तालिवानी बिद्रोहि एहसान उल्लाहाले आफ्नो गुटले आक्रमण गरेको बताएका छन ।
0 comments:
Post a Comment