कूल तामाङ्
फागुन २० रसुवा। जिल्ला पशुस्वास्थ्य कार्यालय रसुवाको आयोजनामा एक दिने पशु स्वास्थ्य तथा घाँसेवाली सम्वन्धि तालिम सम्पन्न भएको छ ।
कामीडाँडा आपिएम कृषक पाठशाला लहरेपौवा रसुवामा आयोजित तालिममा जिल्ला पशुस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र देवकोट, धैबुङ पशुसेवा उपशाखाका बुद्धिनाथ न्यौपाने, लहरेपौवा उपशाखाका बालकृष्ण रावतले पशुस्वास्थ्य, घासेबाली, पशुमा लाग्ने परजिवि, रोकथाम, बाँझोपनलगायतका विषयमा तालिम दिनुभएको थियो ।
तालिमको सहजीकरण प्रशिक्षण अर्जुन अधिकारी र सुमित्रा पौडेलले गर्नुभएको थियो ।
Sahara Sansar
Friday, March 4, 2011
पशु स्वास्थ्य तथा घाँसेवाली सम्वन्धि तालिम सम्पन्न
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment