Sahara Sansar

Tuesday, March 22, 2011

खानेपानीका लागि मुग्लान छिरेका युवाहरु जुटे धादिङको ज्यामुङ गाउँमा

कस्तुप देबकोटा
गाउँ छोडे पनि माया गाउमै...यसै भनाइ र्सार्थक बनाएकाछन गाउघर छोडि मुग्लान पसेका धादिङको ज्यामुङ गाउका युवाहरुले। युवा जुटन सके सबै फत्तेहुने राम्रो उदाहरण धादिङको ज्यामुङ गाउ देखी प्रवास पसेका युवाहरु बनेका छन। गाउमाखानेपानी को असुबिधा ले गर्दा सास्ती हुन्थ्यो, अब घर घरमा खानेपानीका धारा पुराउनगाउ मै पानी सकंलनका लागि पानी ट्याकीं निर्माण गर्न युवा शत्ती जुटी समाजकै लागि उदाहरणियबनेका हुन ।

यस प्रशशनिय कार्यमा नेत्रित्व लिएका छन स्थानिय राजनितज्ञ को छोरा भुवन गुरुङले।हालउनी बैदेसिक रोजगारको शिलशिलामा  यूएर्इमा कार्य­रत छन् । सयुत्त अरब एमिरेट्सयूएईमा सामाजिक कार्यमा उित्तकै योगदान दिएका गुरुङ सुरुमा ज्यामुङ सर्ंपर्क समितियूएई को गठन संगै सामाजिक सस्थामा नजिक भएका थिए। हाल उनी धादिङ वेल्फेर एसोसियसन यूएईका अध्यक्ष समेत रहेका छन।

१४ हजार लिटर देखि १६ हजार सम्म पानी अटाउने क्षमता भएको पानी ट्याकीं निर्माण योजनालाई अहिले स्थानिय स्तरमा भुत्पर्ुवक गाउविकास समितीका अध्यक्ष टिकाबहादुर गुरुङग,तथा त्यहाका राजनितिज्ञ जिवनाथ बोहोरा ले रेखदेख गरिरहेको र मिनाकुमारी गुरुङ,कल्पनागुरुङ,साबित्री धमला, लगायत स्थानिय वासिन्दा ले भरपूर्ण सहयोग गरिरहेको गुरुङले जनाए।

केही समय अघी आफ्नो वाषिर्क बिदाको अवसर पारेर स्वदेश फर्किए पछी आफ्नो नेत्रित्वमारहेको सस्थाको नाम बाट युवाहरुलाई सगंठित गर्दै गाउको बिकासमा जुटेपछी गाउले मुहारफेर्न थालेको हो । 

करिव ६ लाख नेपाली रुपैयाको लागतमा स्थानिय ३१ देखी ५६ घर धुरी भएको गाउलाई स्वच्छपिउने पानी उपलब्ध गराउन यो योजना सुरु गरिएको छ । साथ साथै गाउ बिकासमा चासो नदेखाउनेराजनितिक पाटी तथा नेता लाई सहयोग बन्द गर्न समेत सो गाउका स्थानिय बासी राजी भएकाछन ।'आप\mनो चुनावी र्सगमी बढाउदै गर्दा मिठा लोभ लाग्द भाषण दिने हरु लाई हामीले रचनात्मककार्य गरी झापड हानेका हौ बिदामा स्वदेश बाट फर्किए लगत्तै समाजसेवी भुवन गुरुङ लेअर्घाखाँची र्टाईम्स सँग भने ' ।

धादिङ वेलफेयर सोसाइटी यूएईको नेत्रित्वमा सुरु भएको सो खानेपानी निर्माण योजना लाईसफल बनाउन सबैक्षेत्र बाट आर्थिक अनुदान आउने व|mम पनी जारी छ। यसै क्रममा अहिले सम्मअनुदान दिनेहरुमा जिल्ला बिकास समिति दादिङ ५१ हजार रुपैया,ज्याम्रुङ समाज यूएई ४१हजार रुपैया,धादिङ वेल्फेयर सोसाइटी ३१ हजार रुपैया,त्यसै गरी धादिङ बाट यूएईमा लामोसमय देखी ब्यवसाय गर्दै आएका ब्यबसायी एवम समाजसेवी चन्द्रप्रसाद सापकोटा २१ हजार रुपैया,समाजसेवीतथा ब्यबसायी रमेश धमाला १५ हजार रुपैया रहेको छ ।

त्यसै गरी स्थानिय उपभोत्ता तथा स्थानिय प्रवासी युवाहरु सम्युत्त अरब एमिरेट्स यूएईदेखी भुबन गुरुङ १५ हजार,थान बहादुर गुरुङ ११ हजार, कमल बहादुर गुरुङ ५ हजार रुपैया,बिकाशगुरुङ ५ हजार,किरण धमला यूएई १५ हजार, अस्ट्रिया देखी रमेश धमला १५ हजार रुपैया,डोरप्रसादबोहरा बेल्जियम १५ हजार ,नवराज बोहरा­कोरिया ११ हजार रुपैया,सुमन गुरुङ काठमान्डौ ५हजार रुपैया,प्रेम बहादुर  गुरुङ काठमाडौं ५ हजार रुपैया,पुष्प गुरुङ काठमाडौं५ हजार रुपैया ,निराजन धमला काठमाडौं ५ हजार रुपैया,भुमी बोहरा काठमान्डौ ५ हजार रुपैया,घनबहादुर गुरुङ काठमाडौं ५ हजार  रुपैया,निरबहादुर गुरुङ काठमाडौं ५ हजार रुपैयागरी सहयोग प्रदान भएको जनाइएको छ

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae