Sahara Sansar

Sunday, April 17, 2011

बाबुद्धारा आफ्नै छोरी बलात्काकृत

कूल तामाङ् बैशाख ४ रसुवा ।रसुवा जिल्लाको दक्षिण पश्चीमी भेगको धैबुङ गाविस वडा नं। ७ का साइला बिकले आफ्नै छोरीलाई बलात्कार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । सात कक्षामा अध्ययनरत १५ छोरीलाई घरमै बलत्कार गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले विकलाई पक्राउ गरेको हो ।

छोरी बलत्कार गर्ने बाबु साईलालाई अनुषन्धानको लागी प्रहरीले पक्राउ गरेकोमा घटना स्वीकारेको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रंहरी प्रमुख ओम रानाले जानकारी दिनुभयो ।

कसैलाई भनेमा ज्यान मार्ने धम्की दिदै बलत्कार गरेको पिडीतको भनाई छ । बलात्कारको पुष्टी समेत भईसकेकाले बलात्कार गर्ने बाबुलाई हाड करणी अन्तर्गतको मुद्धा चलाईने भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae