Sahara Sansar

Wednesday, February 16, 2011

हिउँ पर्यो । तस्वीरः राजेन्द्र न्यौपाने ।


फागुन ४ । गोरखा जिल्लाको उत्तरी गाउँमा भीषण हिमपात भएको छ । दुईदिनदेखी परेको वर्षाका कारण हिउँ परेको हो । जिल्लाको धार्चे मनासलु क्षेत्रमा परेको हिउँ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae