Sahara Sansar

Monday, April 4, 2011

नेपालको सुदूरपश्चिमि भागमा ५.७ रेक्टर स्केलको भूकम्प

चैत २१ काठमाडौं  । नेपालको सुदूरपश्चिम क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। सोमबार बेलुकी ५ बजेर १७ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो ।  भुकम्प कारण सुदूरपश्चिम क्षेत्रका घरहरु केही समय हल्लिएका थिए।

अर्थक्वेक डटकमले गरेको प्रारम्भिक तथ्यांकअनुसार ५.७ म्याग्नीच्युडको भुकम्प भारत  र  नेपालको सीमामा महसुस भएको बताएको छ।

भारतको पिथरागढ केन्द्र भएको भूकम्प राजधानी दिल्लीमा समेत अनुभव गरिएको जानकारी एजेन्सीहरुले दिएका छन्।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae