Sahara Sansar

Wednesday, January 12, 2011

आगनमै धारावाट पानी थाप्न पाउनेभएपछि गाउँले हर्षित


एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
पुस २८ ।सिन्धुलीको डाडीगुरासे गाविसको वडा नम्वर ८ मा खानेपानी योजना सम्पन्न भएको छ ।
खानेपानी कार्यक्रम संचालन गर्नका लागी गाविसको विनियोजित वजेट रु १ लाख पचास हजार र उपभोक्ताहरुको चालिस हजार वरावरको श्रमदान गरि कुल एक लाख नव्वे हजारको लागतमा खानेपानि योजना निमार्ण कार्यक्रम सम्पन्न भएको हो ।
डेढ घण्टाको वाटो हुदै पानी ओसादै जिवीका चलाउदै आएका गाविस वासीहरु अव आगनमै धारावाट पानी थाप्न पाउनेभएपछि खुसि भएका छन् ।
माईत िसं स्याङतान अध्यक्ष शान्ता हायु कोषाध्यक्ष र विर वहादुर लोप्चन सचिव लगायत अन्य सदस्यहरु रहनु भएको सो उपभोक्ता समितीले २०६६;६७ को विकास योजना अन्र्तगत गुरासे हायू गाउँको खानेपानि निमार्ण कार्य सम्पन्न गरेका हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae